काठमाडाैं– एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्द नेपालले पहिलाे विकेट लिएकाे छ।
Advertisement
करण केसीले नेपाललाई पहिलाे सफलता दिलाएका हुन्। उनले फकार जमानलाई आउट गरे।
ताजा अवस्थामा पाकिस्तानले ६ ओभर खेल्दै एक विकेटकाे क्षति २५ रन बनाएकाे छ।