• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पूर्व डिएसपी थपलियाले तिरेनन् कालिका ग्रिलकाे ६ करोड


बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

काठमाडौं- न्यू कालिका ग्रिल तथा फिल्टर प्रा. लि. का सञ्चालक हरिकुमार श्रेष्ठले नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्दप्रसाद थपलियाले कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम नदिएर उल्टै धाकधम्की दिने गरेको बताएका छन्।

Advertisement

बुधबार पत्रकार सम्मेलन गर्दै उनले थपलिया सञ्चालक रहेको ग्रामिण कृषि सेवा प्रा. लि. बनाउँदा छ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए। थपलियाले ६७ लाखको सम्झौता गराएर छ करोड १३ लाखकाे काम गर्न लगाएको उनले बताए।

भुक्तानी माग्दा थपलियाले प्रहरी प्रशासनको दुरुपयोग गरेर उल्टै आफूलाई पीडित बनाएको उनको आरोप छ। थपलियाले उल्टो ५० लाख लिन छ भनेर जिल्ला अदालतमा मुद्दा हालेको श्रेष्ठले बताए। उक्त मुद्दा १४ महिनापछि आफूले जितेको उनले बताए। आफूले थपलियाविरुद्ध जाहेरी दर्ता गराउन जाँदा नौ महिनासम्म हैरानी खेप्नु परेको दुःखेसो पोखे।

उक्त मुद्दाको अनुसन्धान अधिकृत सुरेश सुवेदी भएपनि दुई जनाको मिलेमतोमा गठी देखिदैन भनिरहेको उनले बताए। थपलियाले पैसा नदिएकै कारण उनले श्रमिकहरुलाई भुत्तानी दिन पाएका छैनन्।

अखिल नेपाल निर्माण संगठनका उपमहासचिव मदन बराइलीले सरकारले मजदुर ठग्ने गोविन्द थपलियालाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए। उनले थपलियालाई राज्यले कारबाही गरेको खण्डमामात्रै भुईंमान्छे र मजदुरहरुले न्याय पाएको अनुभूति गर्न सक्ने बताए।

अखिल नेपाल निर्माण संगठनका उपाध्यक्ष कमल न्यौपानेले आफूहरुले सकेसम्म थपलियालाई अप्ठ्यारोमा पार्ने र उनको इज्जतमाथि खेलबाड गर्न नचाहेको बताए। उनले दुई पक्ष बसेर छलफल गरी यो विषय टुंगोमा नपुर्‍याए थापलियाको घर घेर्न आफूहरु बाध्य हुने बताए।

न्यू कालिका ग्रिल तथा फिल्टर प्रा.लि.का मजदुरले थपलियाको कृषि फर्ममा काम गर्दाको रकम नपाएको बताए।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.