• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

माधव-बाबुरामलाई प्रतिवादी होइन सरकारी साक्षी मात्र बनाइँदै


सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

काठमाडौं– ललिता निवास प्रकरणमा नाम जाेडिएका प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई घटना विवरण कागजमात्र गराएकाे खुलेकाे छ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख किरण बज्राचार्यले उनीहरूकाे निवासमै पुगेर लिएकाे बयान बयान नभएर घटना विवरण कागज मात्र भएकाे खुलेकाे छ। बयान लिनुपर्नेसँग घटना विवरण कागज मात्र गराउनु भनेकाे उन्मुक्ति दिएसरह भएकाे स्राेतकाे दाबी छ।

घटना विवरण कागजले प्रतिवादी बनाउन नमिल्ने कानुनका जानकारले बताएका छन्। सरकारी वकिलको उपस्थितिमा बयान गराएमा मात्र प्रतिवादी बनाउन सकिने कानुनी व्यवस्था रहेकाे र घटना विवरण कागज सरकारी साक्षी बनाउन मात्र प्रयोग हुने सरकारी वकील कार्यालय स्राेतले बताएकाे हाे।

उनीहरूलाई घटना विवरण कागजमा हस्ताक्षर गराएसँगै सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको बताएकाे छ।

निर्णयकर्तालाई साेधपुछसम्म नगरी कार्यान्वयन कर्तालाई मात्र दाेषी बनाइकाे भन्दै चाैतर्फी आलाेचना भएपछि सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयसँग बयान लिएकाे भनिएकाेमा घटना विवरण कागज मात्र गराएकाे खुलेकाे हाे।

यसअघि सर्वाेच्च अदालतले पनि पूर्वप्रधानमन्त्रीकाे पनि बयान लिनसक्ने आदेश दिएर बाटाे खुला गरिदिएकाे थियाे। तर सिआइबीले उनीहरूसँग बयान पनि नलिई अनुसन्धान सकेकाे बताएकाे थियाे। तर अन्तिम समयमा सिआइबीले उनीहरूकाे घटना विवरण कागज गराएकाे छ।

सङ्गठित अपराधको कसुरमा अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले ८ भदौभित्र अनुसन्धान प्रतिवेदन बुझाइसक्नुपर्ने बाध्यता प्रहरीलाई छ।

 

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.