काठमाडौं- वैजनाथ गाउँपालिका–८ हसनापुर बस्ने ४५ वर्षीय हेमन्त बुढाको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
Advertisement
आफ्नै घर नजिकै रहेको विद्युतीय मोटर जोडेको धारामा नुहाउने क्रममा करेन्टलागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।