काठमाडौं– आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
Advertisement
आज छापावाल सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँ कायम भएकाे छ।
चाँदीकाे मूल्य भने शुक्रबारकाे तुलनामा प्रतितोला १५ रुपैयाँ बढेर आज प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ।