• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मीन- मनोरञ्जन, वृश्चिक- रमणीय यात्रा


    Avatar photo
आइतबार, असार १०, २०८० मा प्रकाशित

मेष- स-साना घरेलु कामले अल्झाउलान्। यात्रामा निस्किने योग छैन। व्यापार, व्यवसाय खासै उपलब्धीपूर्ण नरहलान्। लेनदेनको समस्याले सताउने छ।

Advertisement

वृष- रोजगारी उपलब्धीपूर्ण रहने छ। कुरा काट्न नथाकेकाहरूले उल्टै प्रशंसा गर्न थाल्ने छन्। अध्ययन, अध्यापन उत्तम रहने छ। इष्टमित्रको भरपुर सहयोग पाइएला।

मिथुन- आज भोजभतेरमा सहभागी हुन पाइएला। प्रशस्त धन आर्जन हुनेछ। अधुरा कामहरू सम्पादन हुने छन्।

कर्कट- दाम्पत्य जीवन सुखमय रहला। रुचिको क्षेत्रमा लगानी हुन सक्छ। व्यापार, व्यवसायले प्रशस्त फाइदा दिलाउलान्। स्वास्थ्य सबल बन्ने छ।

सिंह- आज त्यति राम्रो दिन छैन। उच्च सावधानी अपनाउनु होला। अनावश्यक खर्च हुन सक्छ। विवाद आउन सक्ने भएकाले तौलिएर मात्र बोल्नु होला। चोटपटकको भय पनि छ।

कन्या- अवसरै अवसरले पछ्याएका छन्, हात पार्ने कोशिस गर्नु होला। अधुरा कामहरू फटाफट सम्पादन हुने छन्। दीर्घकालीन हितको क्षेत्रमा काम थाल्ने समय छ।

तुला- धर्मकर्ममा मन जाला। समाजमा प्रतिष्ठा आर्जन गर्ने योग छ। व्यापार, व्यवसाय उत्तम रहने छन्। अरूको विश्वास आर्जन गर्दै काम सम्पादन गर्न सकिएला।

वृश्चिक- आज रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। यात्रा लाभदायक रहला। अध्ययन, अध्यापनमा राम्रो सफलता हात पर्ला। दिन रमाइलो रहने छ।

धनु- आज अनावश्यक रूपमा धन नाश हुनेछ। पठनपाठनमा समय दिन मुश्किल पर्ला। घरायसी समस्याले सताउने छ। आर्थिक संकट गहिरिन सक्छ।

मकर- रोजगारीमा सन्तुष्टी प्राप्त हुनेछ। राजनीतिक गतिविधि उपलब्धीमुलक हुन सक्छन्। काममा भने अवरोधको सामना गर्नु पर्ला। अरूकै काममा समय बित्न सक्छ।

कुम्भ- अधुरा काम फटाफट सम्पादन हुने छन्। सामाजिक प्रतिष्ठा आर्जन होला। दाम्पत्य जीवन सुखमय रहला। लेनदेन कारोबार भने विवादित रहन सक्छ।

मीन- इष्टमित्रको राम्रो साथ मिल्ने छ। व्यापार, व्यवसायबाट प्रशस्त नाफा आर्जन हुनेछ। परोपकारजन्य गतिविधिमा मन जाला। दिन मनोरञ्जनपूर्ण रहला।

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.