• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : धनु- अवसर प्राप्ति, मेष- धनलाभ


    Avatar photo
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

मेष- आज आकस्मिक धनलाभको योग छ। स्वास्थ्य सबल रहने छ। मन द्विविधाग्रस्त रहला। व्यापार, व्यवसायमा भने घाटा हुनेछ। नयाँ काममा हात हाल्ने समय छैन।

Advertisement

वृष- दाम्पत्य जीवन सुखमय रहला। व्यावसायिक यात्रा हुन सक्छ। उपहार पनि प्राप्त होला। घरमा भने पाहुनाले सताउलान्। मित्रजन बढ्ने समय छ।

मिथुन- प्रियजनसँगको भेटघाटमा मन रमाउने छ। स्वादिष्ट व्यञ्जनमा रमाउन पाइने छ। व्यापार, व्यवसाय फलदायी रहलान्।

कर्कट- झमेलामा पर्ने सम्भावना रहेकाले यात्रामा सावधानी अपनाउनु होला। स्वास्थ्य बिग्रिने सम्भावना देखिएकाले खानपानमा सजग रहनु उत्तम हुनेछ। अनावश्यक खर्च हुन सक्छ।

सिंह- सुख, दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान्। विशिष्ट व्यक्तित्वहरूसँग संगत हुन सक्छ। चिताएका काम सम्पादन हुन गाह्रो पर्नेछ। दिन भने रमाइलोसँग व्यतित हुनेछ।

कन्या- व्यावसायिक यात्रा हुन सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। डुबेको रकम हातलागी हुन सक्छ। अधुरा काम फटाफट सम्पादन हुनेछन्। आकस्मिक धनलाभ हुन सक्छ।

तुला- टाढाको रमणीय यात्राको सम्भावना छ। घरमा भने पाहुनाले सताउलान्। नयाँ काम थाल्ने योग छैन। आम्दानी भने प्रशस्त हुन सक्छ।

वृश्चिक- इष्टमित्रको राम्रो साथ पाइएला। अधुरा काम भने सम्पादन हुन गाह्रो देखिन्छ। स-साना काममै अल्झिनुपर्ने हुन सक्छ। स्वास्थ्य कमजोर रहने हुनाले खानपानमा सजग रहनु होला।

धनु- अवसरहरूले पछ्याएका छन्। स्वास्थ्य बिग्रिने हुनाले खानपानमा सजग रहनु नै उत्तम हुनेछ। साथी बनेर धोका दिनेहरूबाट सावधान रहनु होला। मन द्विविधाग्रस्त रहने छ।

मकर- मान्यजनसँग भेटघाट रहला। परिवारमा हर्षोल्लास छाउला। अध्ययन, अध्यापन सफलिभूत रहला। आम्दानी बढ्ने छ तर अनावश्यक खर्चबाट जोगिनु उत्तम हुनेछ।

कुम्भ- परिवार सुख प्राप्त होला। व्यापार, व्यवसायमा नाफा आर्जन हुनेछ। काम गर्ने जोश, जाँगर बढेको छ। इच्छाशक्तिमा पनि अभिवृद्धि देखिन्छ।

मीन- विश्वास जितेर धोका दिनेहरूबाट सावधानी आवश्यक छ। अनावश्यक खर्चबाट टाढै रहनु उत्तम हुनेछ। पेशा, व्यवसायमा समस्या देखा पर्न सक्छ।

शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.