काठमाडौं– जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध नेपाललाई दाेस्राे सफलता मिलेकाे छ।
Advertisement
दोस्रो ओभरमा बलिङमा आएका तीब्र गतिका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए।
त्यस्तै चाैथाे ओभरमा बलिङमा आएका गुल्सन झाले जोनसन चार्ल्सलाई आसिफ शेखबाट क्याच आउट गराए।