काठमाडौं– सुनवल नगरपालिका–४ घैयाबारीस्थित तिनतले तारी खोलाको पोखरीमा डुबेर रामग्राम नगरपालिका–३ बस्ने १९ वर्षीय प्रशान्त धरिकारको बिहीबार दिउँसो मृत्यु भएकोछ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारकोक्रममा मृत्यु भएको हो ।
Advertisement
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।