• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पौडी खेल्ने क्रममा डुबेर एकैदिन ५ जनाकाे मृत्यु

शनिबार, जेठ २७, २०८० मा प्रकाशित

काठमाडौं– पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एकैदिन देशभरबाट पाँच जनाकाे ज्यान गएकाे छ।

Advertisement

जाजरकोटकाे भेरी नगरपालिका-१३ कुदुस्थित सिचाई गर्ने सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँका नरबहादुर बस्नेतको छोरा ९ वर्षीय सन्दिप बस्नेत र टिकाराम बस्नेतको छोरा १० वर्षीय प्रमोद बस्नेतको शुक्रबार राति मृत्यु भएको हाे।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका सन्दिप बस्नेतको मिसन अस्पताल चौरजहारी रुकुम (पश्चिम)मा र प्रमोद बस्नेतको जिल्ला अस्पताल जाजरजोटमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै नुवाकोटकाे तादी गाउँपालिका-४ ढाडेस्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ।

त्यस्तै गोरखाकाे गोरखा नगरपालिका-६ रानिपोखरीको परिसरमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर धार्चे गाउँपालिका-५ सिङ्ला घर भई हाल गोरखा नगरपालिका-६ ढाड गाउँ बस्ने ८ वर्षीय मनिष गुरुङको शुक्रबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका मनिषकाे जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै दाङकाे लमही उपमहानगरपालिका-४ बट्का घुम्नास्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका सुरेश चौधरीको छोरा १३ वर्षीय राहुल चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको हाे।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.