काठमाडौं- नवलपरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-८ मजुवा मर्चहवा भन्ने स्थानमा गाई भैँसी पालेर बस्ने सोही गाउँपालिका-८ मजुवा बैरिहवा घर भएका ५० वर्षीय तिलकराज भेडियार र उनकै श्रीमती ५० वर्षीया सोही ठाउँस्थित मजुवा मर्चहवामा मंगलबार मृत अस्थामा फेला परेका छन् ।
Advertisement
रुपन्देही बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित पिपलको चौपारीमा हाल नाम, थर, वतन नखुलेका ७० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।