काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ३९ पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ ३ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६३ रुपैयाँ ४८ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९७ रुपैयाँ २७ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १८ रुपैयाँ ७५ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९६ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५७ पैसा तथा बहराइनको दिनार खरिदमा ३४९ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५१ रुपैयाँ ३० पैसा तय गरिएको छ।