• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लमजुङमा निर्माणधीन मह प्रशोधन केन्द्र अन्तिम चरणमा


बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

लमजुङ–  लमजुङकाे सुन्दरबजार नगरपालिका-५ गहतेमा निर्माणधीन मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।

Advertisement

केन्द्रको निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भएको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ।

यस समितिका अनुसार जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्न सो केन्द्र स्थापना गर्न लागिएको हो। मह प्रशोधनका लागि एक तले आर्सिंसी भवनमा ठूलाठूला दुई कोठा निर्माण गरिएको समितिका संयोजक केशबहादुर गुरुङले बताए।

हाल ‘फिनिसिङ’को काम र झ्यालढोका राख्ने काम भइरहेको छ। साथै रङरोगन कार्य गर्न बाँकी छ । गुरुङका अनुसार विसं. २०७९ वैशाखमा सम्झौता भई निर्माण सुरु गरिएको थियो।

एक तले आर्सिसी भवन निर्माण गरिएको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना नेपालको आर्थिक वर्ष २०७८/७९ को रु १५ लाख र २०७९/८० को रु १४ लाख गरी २८ लाखमा भवन निर्माण भइरहेको बताइएको छ।

समितिका संयोजक गुरुङका अनुसार मह प्रशोधनका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आर्सिडिसी)ले रु चार लाख बराबरको मह प्रशोधन मेसिनसमेत सहयोग गरेको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको यस भवनको यही जेठ १५ गतेभित्रमा सम्पन्न गर्ने गरी कामलाई तीव्र बनाइएको छ। परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा बर्सेनि करिब ५० टन बढी मह उत्पादन हुँदै आएको छ।

“जिल्ला तथा जिल्ला बाहिर महको माग उच्च रहेकाले जिल्लाका किसान मौरीपालन तर्फ आर्कषित हुन थालेका छन्, जिल्लामा प्रति किलो रु एक हजार एक सयमा मह बिक्री हुँदै आएको छ।” मिजारले भने।

जिल्लाका किसानले उत्पादन गरेको महलाई घरमा प्रशोधन गर्दा त्यति शुद्ध नहुने भएको तथा धेरै समय लाग्ने भएकाले छिटोछरितो रुपमा मह प्रशोधनका लागि उक्त केन्द्र स्थापना गर्ने तयारी भएको बताइएको छ।

यस केन्द्रमा एक पटकमा एक सय लिटर मह प्रशोधन हुने बताइएको छ।

बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.