• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

राशिफल : वृश्चिक- प्रतिफल कम, मिथुन- प्रशस्त आम्दानी


मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित

मेष- नयाँ काममा हात हाल्ने समय छैन। तथापि, अवसरै अवसर हातमा आएका छन्। सही समयमा सही निर्णय लिन नहिचकिचाउनु होला। इष्टमित्रको सहयोग मिल्ला।

Advertisement

वृष- आम्दानीका स्रोतहरू बढ्ने समय छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सहज रहनु होला। व्यापार, व्यवसाय फस्टाएर जालान्। मनोरञ्जनपूर्ण दिन छ।

मिथुन- आज प्रशस्त आम्दानी हुने योग छ। आकस्मिक धनलाभ पनि हुन सक्छ। अध्ययन, अध्यापनको क्षेत्र भने कमजोर रहला।

कर्कट- आज मालसामान हराउन सक्ने भएकाले सावधानी अपनाउनु होला। मिहिनेतको तुलनामा उपलब्धी कम हुन सक्छ। आफ्नै असावधानीले अवसर गुम्न सक्छ।

सिंह- आजको दिन स-साना कामले व्यतित गराउलान्। अनावश्यक भ्रमणबाट बच्नु होला। मिहिनेती स्वभावबाट मात्र सफलता प्राप्त हुने दिन छ आज।

कन्या- आज धार्मिक प्रकृतिको भ्रमण हुन सक्छ। दाम्पत्य जीवन सुमधुर रहला। सानै प्रयासमा ठूलो उपलब्धी हासिल हुन सक्छ। सामाजिक काममा पनि दिन बित्न सक्छ।

तुला- आजको दिन सामान्य रहला। नयाँ जिम्मेवारी प्राप्त हुँदा मन प्रसन्न रहला। आफ्ना दीर्घकालीन हितका योजनामा गोपनीयता अपनाउँदै अगाडि बढ्नु होला।

वृश्चिक- मिहिनेतको तुलनामा प्रतिफल कम हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनु होला। हाँके ताकेको काम ठूलो परिश्रमपछि मात्र बन्ला।

धनु- मनमा डरले बास गरेको छ। तथापि, मन बलियो बनाएर अगाडि बढ्दा राम्रो उपलब्धी हासिल हुन सक्छ। अध्ययन, अध्यापन राम्रो रहला।

मकर- अनावश्यक खर्चबाट टाढा रहनु नै उत्तम हुनेछ। आकस्मिक धनलाभको योग छ। साझेदारी व्यवसायमा राम्रो नाफा आर्जन हुन सक्छ।

कुम्भ- आफूले गर्दै नगरेको गल्तीको आरोप लाग्न सक्छ। केही बाध्यात्मक परिस्थिति उत्पन्न हुन सक्छ। तथापि, मन दरिलो बनाएर अगाडि बढ्नु होला, अनावश्यक आरोप लगाउनेहरू किनारा लाग्ने छन्।

मीन- आजको दिन लेनदेनमा विवाद आउला। अध्ययन, अध्यापनमा त्यति ठूलो प्रगति नहोला। चोटपटकको भय रहेकाले सवारी साधन चलाउँदा सावधानी अत्यावश्यक देखिएको छ, आजको दिन।

मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • २.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ३.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ४.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ५.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ६.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ७.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.