• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खाँदबारीमा ५ दिने राजयोग प्रशिक्षण हुने

सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको आयोजनामा बैशाख २४ देखि २८ सम्म ५ दिने प्रशिक्षण हुने भएको छ।

Advertisement

सोमबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीले पत्रकार सम्मेलन गरेर प्रशिक्षणका बारेमा जानकारी गराएको हो।

खाँदबारीको टुडिँखेलमा आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रममा ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले दैनिक २ पटक प्रशिक्षण दिने छन्। प्रशिक्षण दैनिक मध्यान्ह १२ देखि २ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म हुने छ।

मानव समाजमा फैलिएको मानसिक, अशान्ति, आर्थिक, सामाजिक, शारिरिक अव्यवस्थापनको कमजोरीका कारण आएका विभिन्न बिकृति र समस्यालाई निराकरण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गर्न लागिएको ब्रम्हाकुमारी रोचना आचार्यले बताईन्।

सो अवसरमा कोशी प्रदेशका १ सय ८ जना ब्रम्हाकुमारीहरुको सहभागीता हुने छ।

आयोजक समितिका संयोजक सरोजकुमार बज्राचार्यले मूल्यनिष्ठ समाज स्थापनाकोे कार्यमा सघाउ पुर्याउन, संस्कारी एबंम सचेत नागरिक बन्ने प्रेरणा प्रदान गर्न, समाजका सबै किसिमका बिकिृति न्यूनीकरण गर्न, खुसियाली जीवन, सकारात्मक सोच तथा तनाब मुक्त जीवन जिउने कला सिकाउन, जीवनको वास्तविक उदेश्य तथा रहस्यबारे जानकार बनाउने साे कार्यक्रमकाे उदेश्य रहेको बताए।

पत्रकार सम्मेलनका क्रममा परमात्मा शक्ति एमब बरदान प्राप्ती, जीवन कर्मको रहस्य, शान्ति एबम सुखको अनुभूति, सम्बन्धमा सुमधुरता, तनाब एबम् क्रोधमुक्त जीवनमा राजयोग प्रशिक्षणले फाईदा दिने जानकारी गराईएको थियो।

सोमबार, बैशाख १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.