• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि प्रयोगमा आएन नगरपालिका भवन


मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

कैलाली– कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन उद्घाटन भएको एक वर्षभन्दा बढी भइसकेको छ ।

Advertisement

विसं २०७८ चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले निर्माण सम्पन्न भएको र ‘फिनिसिङ’को काम बाँकी रहेको भन्दै भवनको उद्घाटन गरेका थिए । तर उक्त भवन उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि नगरपालिकाको कामकारबाही भने भाडाँकै घरबाट सञ्चालनमा रहेको छ ।

एसियाली विकास बैंक (एडिवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत भवनको निर्माण गर्न एम÷एस शर्मा एन्ड कम्पनीसँग रु १० करोड ५५ लाख ५६ हजार आठ सय १५ मा २०७६ साल मङ्सिर २० गते ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार २०७८ साल साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा भवन निर्माणको काम नसकिँदा हाल पटक–पटक म्याद थप गरिँदै काम हुँदै आएको छ । भवनको फिनिसिङको काम नसकिँदा एडिबीले नगरपालिकालाई भवन हस्तान्तरण पनि गर्न सकेको छैन ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आफूहरुले भवनको काम छिटो सक्न पटक–पटक आग्रह गरे पनि सुनुवाइ हुन नसकेको बताए । उनले भवन आफूहरुको भए पनि निर्माण र कार्यान्वयन गर्ने कार्यालय छुट्टै भएकाले आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको बताए । “यो काम गर्ने निर्माण कम्पनी र त्यो काम हेर्ने कार्यालयको कमजोरी हो । हामीले केही गर्न सक्ने अवस्था छैन”, उनले भने ।

यता क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सञ्जीव शाहले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनले केही कामका लागि निर्माण कम्पनीबाट गरिएको भेरियसन अर्डर (भिओ) स्वीकृत नहुँदा समय लागेको र अब अर्डर स्वीकृत भइसकेकाले केही समय भित्रै सम्पूर्ण काम सम्पन्न हुने बताए ।

भवन निर्माणमा ढिलाइ हुँदा हाल नगरपालिकाले दुईवटा भवन भाँडामा लिएर काम सञ्चालन गर्दै आएको छ । जसको मासिक रुपमा रु एक लाख ४१ हजार चार सय भाडा नगरपालिकाले तिर्ने गरेको छ ।

मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.