• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

व्यापार वार्ताका लागि रूसी उपप्रधानमन्त्री भारतमा


सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

नयाँ दिल्ली – रूसका उद्योग तथा व्यापार मन्त्री समेत रहेका रूसका उपप्रधानमन्त्री डेनिस मान्टुरोभ दुई देशबीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले सञ्चालित अन्तरसरकारी रूसी–भारतीय आयोगको सह–अध्यक्षता गर्न सोमबार नयाँ दिल्ली आइपुगेका छन् ।

Advertisement

भारतस्थित रूसी दूतावासले ट्वीटरमा लेखेको छ, “डेनिस मान्टुरोभ कामको सिलसिलामा भारत आएका छन् । अप्रिल १७ मा, रूसी महासङ्घका उपप्रधानमन्त्री तथा उद्योग र व्यापार मन्त्री डेनिस मान्टुरोभ भारत गणराज्य, नयाँ दिल्लीको दुई दिवसीय कामकाजी भ्रमणमा आएका हुन् ।

आफ्नो भ्रमणको पहिलो दिन, मान्टुरोभले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोग (आईआरआईजीसी–टीईसी) मा २४ औं भारत–रूस अन्तर–सरकारी आयोगको सह–अध्यक्षता गर्नेछन् । यसले आर्थिक र व्यापार सहयोग, आधुनिकीकरण र औद्योगिक सहयोग, ऊर्जा, पर्यटन र संस्कृति, विज्ञान र प्रविधि र सूचना प्रविधिमा छ वटा कार्य समूहलाई एकीकृत गर्दछ ।

अन्तरसरकारी आयोग (आईजीसी) को पूर्ण बैठक मङ्गलबार बस्ने छ, त्यसपछि सहअध्यक्षहरूले २४ औं आईजीसी बैठकको अन्तिम प्रोटोकलमा हस्ताक्षर गर्नेछन् ।

दुवै पक्षले द्विपक्षीय व्यापार, आर्थिक तथा मानवीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय तथ्याङ्कअनुसार अप्रिल २०२० देखि मार्च २०२१ को अवधिमा द्विपक्षीय व्यापार ८.१ अर्ब अमेरिकी डलर रहेको छ । भारतबाट २ अर्ब ६० करोड अमेरिकी डलर को निर्यात भएको छ भने रूसबाट ५ अर्ब ४८ करोड अमेरिकी डलर को आयात भएको छ ।

सोही अवधिमा द्विपक्षीय व्यापार नौ अर्ब ३१ करोड अमेरिकी डलर रहेको छ भने भारतीय निर्यात तीन अर्ब ४८ करोड अमेरिकी डलर र आयात पाँच अर्ब ८३ करोड अमेरिकी डलर रहेको छ ।

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.