• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

काभ्रेमा ‘मातृ सुरक्षा’ अभियान


सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

काभ्रे–काभ्रेपलाञ्चोकमा ‘मातृ सुरक्षा’ अभियान थालिएको छ । महिलाबाट शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

यसका लागि कार्यालयले जिल्लास्थित प्रजनन स्वास्थ्य समन्वय समिति तथा सरोकारवालासँग अभिमुखीकरण गरेको छ । कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोकी सुत्केरीको जीवन सुरक्षित गर्न जिल्लामा मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको बताए ।

“गर्भवती भई नियमित स्वास्थ्य संस्थामा गर्भ परीक्षण गरिरहेका महिलालाई आठ महिनापछि संस्थाबाटै उक्त चक्की दिई सेवनबारे जानकारी गराइने छ”, उनले भने । सेढाइँका अनुसार गर्भवतीलाई चक्कीका साथमा जीवन सुरक्षा, आइरन चक्की, नाभी मल्हम, घरमै बच्चा जन्मिँदा हुनसक्ने सम्भावित जोखिम र नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापनका बारेमा समेत सचेत गराइन्छ ।

घरबाट अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा सुत्केरी भई अत्याधिक रक्तस्राव भएमा ‘मिजोप्रोस्टल’ नामक तीन चक्की ओठले च्यापेर खुवाउन सकिएको अवस्थामा महिलालाई अत्याधिक रक्तस्रावबाट बचाउन सकिने सेढाइँले बताए ।

धुलिखेल अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा सुमन ताम्राकारका अनुसार उक्त चक्कीले खुलिरहेको पाठेघरलाई खुम्च्याउन सहयोग पु¥याउँछ । उक्त औषधिले रक्तस्राव नरोकिए पाठेघरबाहेक अन्यत्र स्थानबाट पनि निरन्तर रक्तस्राव हुनसक्ने भएकाले सकेसम्म छिटो गर्भवतीलाई नजिकैको स्वास्थ्य संस्थामै पु¥याउनुपर्ने उनको भनाइ छ ।

नवजात शिशु तथा आमाको निधनको दरलाई सन् २०३० सम्ममा शून्यमा झार्ने रणनीति अपनाएको छ । यो अभियानले मातृ मृत्युलाई रोक्ने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकमा रहेका अस्पताल तथा १३ स्थानीय तहका स्वास्थ्य संस्था, सामाजिक संस्था, समुदाय र स्थानीय जनप्रतिनिधिमार्फत अभियान प्रभावकारी बनाइने योजना बनाइएको छ ।

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.