• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अस्ट्रेलियामा सन् १९९३ पछि पहिलो पटक टिटानस सङ्क्रमणबाट एकको मृत्यु


    Avatar photo
बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सन् १९९३ पछि पहिलो पटक टिटानस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । उक्त स्थानमा अन्य तीनवटा टिटानस सङ्क्रमित विरामी भेटिएका छन् ।

Advertisement

न्यु साउथ वेल्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सिड्नीकी ८० वर्षीया एक महिलाको गत अप्रिल १ मा टिटानसका कारण मृत्यु भएको हो । यस वर्ष न्यू साउथ वेल्समा टिटानसको अन्य दुई सङ्क्रमित भएको सूचनापछि यो घटना सार्वजनिक भएको मन्त्रालयले जनाएको छ ।

सन् २०१९ पछि न्यु साउथ वेल्समा टिटानस सङ्क्रमित भएको यो पहिलो घटना हो भने सन् १९९३ पछि टिटानसका कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् ।

तीनै घटनामा टिटानस महिलाको तल्लो खुट्टामा लागेको सानो घाउबाट निकालिएको थियो र बगैंचाको माटोले दूषित बनाएका कारण उक्त सङ्क्रमण भएको थियो ।

तीमध्ये दुई जना महिलासँग टिटानस खोपको कुनै रेकर्ड थिएन भने तेस्रा ेमहिलाले ३० वर्षभन्दा पहिले खोप लगाएको बताएकी थिइन् ।

न्यू साउथ वेल्स हेल्थकी सङ्क्रामक रोग निर्देशक क्रिस्टिन सेल्वेले समुदाय, विशेष गरी वृद्ध अस्ट्रेलियालीहरूलाई टिटनेस खोपको साथ अद्यावधिक भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

“टिटानस आजको विश्वमा एक दुर्लभ तर सम्भावित घातक रोग हो । टिटानसविरुद्ध खोप नै सबैभन्दा राम्रो सुरक्षा हो,” सेल्वेले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अस्ट्रेलियामा यो रोग प्रायः वृद्धवृद्धा र विशेषगरी महिलामा यो रोग देखा पर्छ । उनीहरूले खोपको मात्रा नपु¥्याएका कारण सङ्क्रमण देखिने गर्छ ।”

टिटानस माटोमा पाइने ब्याक्टेरिया क्लोस्ट्रिडियम टेटानीका कारण हुने गम्भीर रोग हो । ब्याक्टेरियाले घाउमा प्रवेश गरेर विषाक्त पदार्थ उत्पादन गर्न सक्छ, जसको परिणामस्वरूप गम्भीर रोग लाग्न वा मृत्यु हुन सक्छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयर’का अनुसार टिटानस कुनै पनि उमेरका व्यक्तिमा देखा पर्न सक्छ ।

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.