• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

शहीद स्मारक ए डिभिजन लिगः संकटा शीर्ष ६ मा, हिमालयन सँग एपीएफ पराजित


बुधबार, चैत २९, २०७९ मा प्रकाशित

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आज न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गरेको छ । यो जितपछि संकटा शीर्ष ६ भित्र उक्लिएको छ । दशरथ रंगशालमा भएको खेलमा संकटाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

Advertisement

खेलको २२ औं मिनेटमा जुनियर एनकुनगुए र ३७औं मिनेटमा मनिष डाँगीले गोल गरे । एनआरटीका लागि निकोलस सर्जले ६२औं मिनेटमा एक गोल फर्काएपनि संकटालाई जितबाट रोक्न सकेन ।

यस सिजन तेस्रो जितपछि ८ खेलबाट १२ अंक जोडेको संकटा छ स्थानमा उक्लिएको छ ।

यस्तै, आज भएको अर्काे खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ३–१ ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा हिमालयनले एपीएफलाई ५–३ ले पराजित गरेको हो । रोमाञ्चक खेलमा हिमालयन शेर्पालले तीन गोलको अग्रता लिएपनि एपीएफले पुनरागमन गर्दै तीन गोल नै फर्काएको थियो ।

तर त्यसपछि हिमालयन शेर्पाले दुई गोल गर्दै जित हात पारेको हो । सुदिप श्रेष्ठले आठौं मिनेटमै गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ र २८औं मिनेटमा गोल गरेपछि आधा घण्टामै हिमालयन शेर्पाले ३–० को अग्रता बनायो ।

तर एपीएफले पुनरागमन ग¥यो । पहिलो हाफको इन्जुरी टाइममा एपीएफका अर्मान्ड बेउडोमले गोल गरे । सनिस श्रेष्ठले ४६औं र प्रदिप लामाले ६२औं मिनेटमा गोल गरेपछि एपीएफ खेल ३–३ को बराबरीमा पुग्यो।

रोमाञ्चक बनेको खेलमा अबायोमी फाकुनलेले ७५औं र विश्वास श्रेष्ठले ८८औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले खेल ५–३ ले जितेको हो । सिजनको दोस्रो जितपछि ८ खेलबाट ९ अंक जोडेर हिमालयन शेर्पा १०औं स्थानमा उक्लेको छ । उता तेस्रो हार बेहोरेको एपीएफ ८ खेलबाट ११ अंकसहित आठौं स्थानमा छ ।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.