काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकालेको छ ।
Advertisement
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पालाई २(१ गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो।
जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।