काठमाडौं– आज सुनको भाउ सामान्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
Advertisement
आज तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।