काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ ।
Advertisement
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने एक स्थान सुधार गरेका हुन्। उनी ६९ औं स्थानमा रहेका छन्।