काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि (बुधबार) बस्ने भएको छ। बैठक भोली दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।
Advertisement
पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने छ।