काठमाडौं- आज पनि सेयर बजार घटेको छ । आज ५.२० अंकले घटेको सेयर बजार १८६६.६८ विन्दुमा झरेको छ । कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।
Advertisement
आज उपसूचकहरुमा मिश्रित नतिजा देखिएको छ। बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ ।