• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

यातायात व्यवस्था कार्यालय वीरगञ्जले बाँड्यो ३ महिनामा ४७०० लाइसेन्स


    Avatar photo
आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित

वीरगञ्ज-यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको तीन महिनामा ४ हजार ७०० थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ ।

Advertisement

कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७र ७८ को माघसम्ममा ४ हजार ६९८ वटा लाइसेन्स बितरण भएको छ । कार्यालयले चालू वर्ष २०७७र ७८ को माघसम्ममा सेवाग्राहीलाई ती लाइसेन्स जारी गरेको बताएको छ ।

कोरोना महामारीका कारण यो वर्ष गत मंसिरबाट मात्रै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो । मंसिरयता तीन महीनामा ३ हजार २८० सेवाग्राहीले नयाँ र १ हजार ४१८ जनाले वर्गीकरण थपेर लाइसेन्स बनाएका छन् ।

कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण लाइसेन्सको परीक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातयात व्यवस्था कार्यालय प्रमुख शुशील साहले बताए ।

यो कार्यालयले बितेको चैत ६ गते यता लाइसेन्सको परीक्षा लिएको थिएन । गत असारमा केही दिन कार्यालय खुले पनि नविकरणको काममात्रै भएको कार्यालयले बताएको छ । यो वर्षको मंसिरदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताए ।

गत चैतमा लिखित परीक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाइसेन्स लिइरहेका छन् । ‘यातायात व्यवस्था विभागले गत पुस महीनादेख लाइसेन्सका लागि अनलाइनबाटै आवेदन खुला गरेपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको छ,’ साहले भने ।

कार्यालयले अहिले हप्तामा २ दिनसम्म ट्रायल लिएको छ । बितेको ७ महीनामा १५ हजार १७४ ओटा नविकरण, १ हजार १४३ ओटा प्रतिलिपि र ७३५ जना सेवाग्राहीको लाइसेन्स प्रतिलिपी र नविकरण भएको पनि कार्यालयले बतााएको छ ।

गत वर्ष २०७६र ७७ को चैतको शुरू हप्तासम्ममा यो कार्यालयले १५ हजार २२७ ओटा लाइसेन्स बितरण गरेको थियो । चैतको ६ गते लिखित परीक्षा लिएकोमा कोरोना संक्रमणलाई कारण देखाएर सरकारले चैत ७ गतेदेखि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएपछि त्यसयता लाइसेन्स बितरण स्थगित भएको थियो ।

आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.