पाेखरा । पोखराको मुख्य बजार विरौटाचोकमा भैरव नृत्य प्रस्तुत गरेका छन् । पुस १५ गतेदेखि शुरु भएको नाच चैत महिनाको मसान्तसम्म मागानुसार विभिन्न चोकहरु प्रदर्शन गर्दै आएको भैरवनाच संरक्षण समिति पोखराले जनाएको छ । तस्बिर : हरिप्रसाद बास्तोला/ रासस
Advertisement