• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

सुशान्तको आत्महत्यापछि खाली फ्ल्याट भाडामा लिइयो


बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

काठमाडौं- सुशान्त सिंह राजपुतको मृत्युको साढे दुई वर्षपछि बान्द्रा वेस्टस्थित फ्ल्याट भाडामा लाग्ने भएको छ।

Advertisement

सुशान्तको आत्महत्यापछि खाली रहेको यो फ्ल्याट लामो समय भाडामा लागेन। उनको यो फ्ल्याट हेर्नसमेत कोही नगएको खबर सार्वजनिक भइरहन्थे।

अहिले भने उनको उक्त फ्ल्याट भाडामा लिने व्यक्ति भेटिएको बताइएको छ। मुम्बईका घर जग्गा दलाल रफिक मर्चेन्टले एक व्यक्तिले मासिक ५ लाख भाडामा फ्ल्याट लिन राजी भएको बताएका छन्। ५ लाख भाडाबाहेक भाडामा लिने व्यक्तिले ३० लाख रुपैयाँ धरौटी पनि बुझाउनुपर्नेछ।

ब्रोकर रफिक मर्चेन्टले भनेका छन्, ‘हामीले भाडामा लिने व्यक्ति भेट्टाएका छौं। हामी परिवारसँग कुराहरू टुङ्ग्याउन वार्ता गरिरहेका छौं। वार्ता अन्तिम चरणमा पुगेको छ। मिडिया रिपोर्टका अनुसार फ्ल्याटको भाडा र ब्रोकरेज बाहेक भाडामा लिने व्यक्तिले ६ महिनाका लागि ३० लाख रुपैयाँ धरौटी पनि तिर्नुपर्नेछ।’

महिनाअघि फ्ल्याटको भिडिओ पोस्ट गर्दै रफिकले सुशान्तको बान्द्रा वेस्टको फ्ल्याट खाली छ र त्यो लिनका लागि कुनै भाडामा लिने व्यक्ति नभएको बताएका थिए।

१४ जुन २०२० मा सुशान्त सिंह राजपुतले आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। सुशान्तको मृत्युपछि यो घर खाली छ। यस समुद्र किनारको अपार्टमेन्टमा चारवटा ठूला कोठा छन्। यसमा एउटा ठूलो हल र एउटा ड्राइंग कोठा छ। सुशान्तले यो फ्ल्याटका लागि हरेक महिना ४.५१ लाख भाडा तिर्ने गर्थे।

 

बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.