• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

ब्रेकअपपछि मलिनाले भनिन्ः म सधैं उहाँको राम्रो होस् भन्ने चाहन्छु


बुधबार, पुष २०, २०७९ मा प्रकाशित

काठमाडौं- अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी अहिले प्रेम वियोगमा छिन्।

Advertisement

मलिना जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा थिइन्। केही समय डेटमा रमाएको यो जोडीले सामाजिक सञ्जालमासमेत आफ्नो प्रेम अभिव्यक्त गर्दै आएको थियो।

अब मनिला र सुशान्तको जोडी सँगै छैन। उनीहरुको ब्रेकअपको खबर केही दिनअघि नै सार्वजनिक भएको थियो। तर सम्बन्ध टुटेको खबरका बारेमा मलिना र सुशान्तले बोलेका थिएनन्। सम्बन्धका बारेमा खुलेर कुरा गर्ने मलिना र सुशान्त दुवै शान्त रहनुले उनीहरुको प्रेमवियोगको खबरलाई थप पुष्टि गर्ने काम गरिरहेकै थियो।

यही बीचमा मलिनाले आफ्नो प्रेम जीवन अन्त्य भएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘कसैले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्छ भने त्यो सधैंका लागि होस् भनेर नै हो। तर कहिलेकाहीँ सम्बन्धमा फरकपन आउँछ। कतिपय कुरा मेल नहुँदा हामीले छुट्टिने निर्णय गरेका हौं। म उहाँको सधैं राम्रो होस् भन्ने चाहन्छु।’

सामाजिक सञ्जालमा एकअर्काका तस्बिर सार्वजनिक गरेर प्रेम अभिव्यक्त गर्ने यो जोडीले केही समयअघि एकअर्काका तस्बिर हटाएका थिए। मलिना आगामी फिल्म ‘छक्का पन्जा ४’मा देखिने तयारीमा छिन्। जिम ट्रेनर सुशान्त पछिल्लो समय पोडकास्ट पनि सञ्चालन गर्दै आएका छन्।

सन् २०११ मा मिस नेपालको ताज जितेकी मलिनाले सन् २०१४ बाट फिल्मी यात्रा शुरु गरेकी थिइन्। फिल्मी ‘ऋतु’बाट करिअर शुरु गरेकी मलिनाले ‘झुम्की’, ‘द विनर’, ‘रानी’, ‘संरक्षण’, ‘तिमी हुन्छौं जहाँ जहाँ’ लगायतका फिल्ममा अभिनय गरेकी छिन्।

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.