• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. यमनमा झडपमा ८१ लडाकू मारिए

कार्तिक– साराको प्याच– अपको अनुमान गर्दै प्रशंसक


मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित

काठमाडौं- बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खान अक्सर चर्चामा आइरहने जोडी हो।

Advertisement

यो जोडी पछिल्लो समय अफेयरको खबरले चर्चामा छ। कार्तिक र सारा क्रिसमसको छुट्टी सँगै मनाएका थिए। साराले लन्डनबाट आफ्ना भाइ इब्राहिम अली खान र साथीहरूसँगका तस्बिरहरू सेयर गरिरहेकी थिइन् भने कार्तिक पेरिसमा छुट्टी मनाउँदै थिए।

तर, नयाँ वर्षको अबेर राती दुवैले एउटै ठाउँको फोटो सेयर गरेका छन्। दुवैले लगभग एकै समयमा पोस्ट गरेका एकै ठाउँका तस्बिरका कारण उनीहरुका फ्यानले यो जोडीले सँगै नयाँ वर्ष मनाएको अनुमान गरिरहेका छन्।

साराले एउटा गिलास क्रिसमस ट्री भित्र उभिएको आफ्नो फोटो साझा गरेर प्रशंसकहरूलाई नयाँ वर्षको शुभकामना दिएकी छिन्। कार्तिकले एक रेस्टुरेन्टमा कसैसँग चिया खाँदै गरेको फोटो सेयर गरेका छन्। कार्तिकले यो तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘मेरो लागि मात्र कालो चिया।’

यससँगै दुवैले चिन्ह लगाएको स्थान पनि एउटै छ।

साराले त्यसपछि एक कोलाज साझा गरिन्, जसमा उनी इब्राहिम र साथीहरूसँग मेलामा देखिएकी छिन्। त्यही समयमा, कार्तिकले पनि बहु–रङहरू सहित लन्डनको धमिलो फोटो साझा गरेका छन्।

यसबाहेक कार्तिकले पेरिसबाट लण्डन आउँदै गरेको भिडियो पनि सेयर गरेका छन्। सारा र कार्तिकका यी तस्बिरहरू देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै लन्डनमा सँगै घुमिरहेका छन् भनेर प्रतिकृया दिइरहेका छन्। केही वर्षअघि साराले ‘कफी विथ करण’मा आफ्ना बुबा सैफ अली खानलाई कार्तिकसँग क्रस भएको बताएकी थिइन्। यससँगै साराले कार्तिकलाई डेट गर्ने इच्छा पनि व्यक्त गरेकी थिइन्।

यो जोडीले त्यसपछि ‘लभ आजकल २’मा सँगै काम गरे। त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्यो। तर, फिल्म रिलिजपछि दुवैको अफेयरको हल्ला सेलायो। कार्तिकले पनि सारालाई इन्स्टाग्राममा अनफलो गरेका थिए। अहिले उनीहरुले नयाँ वर्ष सँगै मनाएको चर्चासँगै यो जोडीको प्याच–अप भएको चर्चा सुरु भएको छ।

मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.