• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

अब एकै दिन दुई ठूला चलचित्र रिलिज नहुने


शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

काठमाडौं- अब एकै दिन दुई ठूला चलचित्र रिलिज नहुने भएका छन् ।

Advertisement

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अब एउटै मितिमा दुई ठूला चलचित्र रिलिज नगर्ने निर्णय गरेको छ ।

‘निर्माता र वितरकको लडाईंमा सधैँ हल सञ्चालकले गाली खानु परिरहेको छ । वितरकको एकअर्काको इगोको मारमा हल र समग्र नेपाली सिनेमा इन्डस्ट्री परिरहेको छ,’ क्यूएफएक्स चेनका सञ्चालक भास्कर ढुंगाना भन्छन्, ‘अब हामी यो हुन दिँदैनौँ । दुई ठूला चलचित्र एकै दिन रिलिज गर्दैनौँ । दुई ठूला चलचित्र एकै दिन रिलिज गर्दा सबैलाई घाटा हुन्छ भने किन सबैलाई राम्रो हुने काम नगर्ने भनेर हामी अगाडि आएका हौँ । यो पहिलै गरेको निर्णय हो । अब कार्यान्वय गरौँ भन्ने हो ।’

ठूलो ब्यानरका ठूलो चलचित्र एकभन्दा धेरै रिलिज हुँदा स्क्रिन नपुग्ने भएकाले अब एकै दिन दुई वा सोभन्दा ठूला सिनेमा रिलिज नहुने भाष्कर बताउँछन् । सानो ब्यानरका चलचित्र रिलिज हुँदा भने दुई वा शोभन्दा धेरै चलचित्र रिलिज गरिने पनि उनले जानकारी दिए ।

क्यूएफएक्सको यो निर्णयसँगै फागुन १९ गते रिलिज हुने भनिएका दुई ठूला चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ मध्ये एउटा चलचित्र ब्याक हुनु पर्ने भएको छ । ढुंगानाका अनुसार फागुन १९ मा ‘छक्का पञ्जा–४’ रिलिज हुनेछ । अगाडि डेट लिएका कारण फागुन १९ मा ‘छक्का पञ्जा–४’ रिलिज गर्ने निर्णय आफूहरूले गरेको उनले स्पष्ट पारे ।

यद्यपि, पहिले डेट लिएकै कारण भन्दा पनि सिनेमाको मेरिटका आधारमा पहिला कुन सिनेमा लगाउने निर्णय हुने उनले स्पष्ट पारे । कुन सिनेमा कहिले राम्रोसँग चल्छ भन्ने हेरेर निर्णय गरिने उनको भनाइ छ ।

अहिलेसम्म ‘छक्का पञ्जा’ सिरिज नै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र भएकाले यो सिनेमा उसले भनेको डेटमा रिलिज हुन लागेको पनि उनले स्पष्ट पारे ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.