• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बन्दिपुरमा समीक्षा भेला गर्दै विवेकशील साझा पार्टी


    Avatar photo
बुधबार, पुष १३, २०७९ मा प्रकाशित

काठमाडौं- बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न १५ र १६ पुसमा विवेकशील साझा पार्टीले तनहुँको बन्दिपुरमा समीक्षा बैठक गर्दैछ।

Advertisement

प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरू सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, वैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेस र सहकार्य, ध्रुवीकरणसम्मका खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

‘अगुवा साथीहरूसँग निर्ममताका साथ खुला छलफलको फोरमका रूपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणवाट आफ्ना सुझाव, अनुभव र आगामी बाटोबारे अगुवा साथीहरूले बहस गर्नु हुन्छ,’ प्रवक्ता परियारले भने, ‘संघीय समितिले आफ्ना कुरा लाद्ने छैन अगुवाका सुझाव, सल्लाह र रचनात्मक आलोचना लिपीबद्ध गरिनेछ।’

वैकल्पिक राजनीतिक केन्द्रको रूपमा स्थापित विवेकशील साझा पार्टी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेशसँगै केही समय शिथिल बनेको थियो। पार्टीलाई नै राप्रपामा मिसाउने मिश्रको कदम असफल बनाई पार्टी बचाएसँगै नयाँ शिराबाट अघि बढ्ने सोचस्वरूप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बाँस्कोटाले जानकारी दिइन्।

चुनावको मुखैमा राप्रपा समाहितको विवाद चर्किएसँगै चुनावमा होमिएको विवेकशील साझा पार्टीको लगानीको मत नयाँ उदाएको रास्वपामा रूपान्तरण भएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्दै आएका छन्।

‘मत क्रान्ति भएकै हो, परम्परागत दलहरूलाई मतदाताले चाबुक हानेकै हो। मत बदल्न विवेकशील साझा पार्टीको निरन्तर खबरदारीलाई अवमूल्यन गर्न हुँदैन। पार्टीको आन्तरिक विवाद, सैद्धान्तिक विमति र राप्रपाकरणका कारण यस्तो अवस्था आएको हो। त्यसलाई चिर्न नयाँ नेतृत्व तयार छ,’ बाँस्कोटाले भनिन्।

बन्दिपुरमा समीक्षा बैठकको तयारी पूरा भएको केन्द्रीय सदस्य सुरज प्रधानले जानकारी दिए।

बुधबार, पुष १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.