काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको बताएका छन् ।
Advertisement
उनले सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हामीले हाम्रा कुरा राखेका छौं। प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो । भ्रष्टाचारमा निर्मम हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरणका लागि संयन्त्र बनाउनुपर्छ । प्रधानमन्त्रीले निर्णय गर्नुहोला ।’