• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आप्रवासी श्रमिक दिवसः विदेशमा ज्यान गुमाएका कामदारको सम्झनामा दीप प्रज्वलन


    Avatar photo
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

काठमाडौं- रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा खोटाङमा सामुहिक दिप प्रज्वलन गरिएको छ ।

Advertisement

पैसा कमाउने सपनामा विदेश पुगेकाबेला विभिन्न कारणले ज्यान गुमाएका कामदारको सम्झनामा आइतबार साँझ दिक्तेलमा दिप प्रज्वलन गरिएको हो । आप्रवासी श्रमिक दिवसको अवसरमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।

आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा सामुहिक रुपमा दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजबुत बनाउन पुर्‍याएको योगदान र त्यागको सम्मानमा नेपालको नक्सामाथि डिसेम्बर १८ तारिख लेखेर दिप प्रज्वलन गरिएको हो ।

खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आप्रवासीका परिवारसँग अन्तरक्रिया गर्दै आप्रवासी श्रमिक दिवस मनाइएको छ । आप्रवासी परिवारसँग रेमिट्यान्सको सदुपयोग र व्यवस्थापनका विषयमा छलफल गर्दै दिवस मनाइएको हो । कार्यक्रममा सहभागी महिलाले घरमा एक्लैहुँदा भोग्नु परेका समस्या, चुनौती तथा अनुभव सुनाएका थिए । कतिपयले विदेशमा रहेका सदस्यलाई चाँडो घर फर्काउने र स्वदेशमै आयआर्जन गर्नेगरी व्यवसायमूलक काम शुरु गरिसकेको बताएका छन् ।

कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कक्षामा सहभागी जालपाका ५० जना र नुनथलाका ५० महिलालाई खुत्रुके बाँडिएको छ । विदेशबाट भित्रिएको ‘रेमीट्यान्सलाई बचत गर्नुपर्छ’ भन्ने सन्देश प्रवाहका लागि खुत्रुके वितरण गरिएको कार्यक्रम संयोजक आचार्यले बताए ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाका साथै वैदेशिक रोजगारीमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम मानवअधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी राष्ट्रसंघले आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरी लागू भएको दिन सन् २००० को डिसेम्बर १८ लाई आप्रवासी श्रमिक दिवसको रुपमा मनाउँदै आइएको छ ।

 

सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.