• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गुवाहाटी–ढाका हवाई सेवा पुनः प्रारम्भ गर्न बङ्गलादेशको अनुरोध

बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित

ढाका : बङ्गलादेशले गुवाहाटी–ढाका हवाई सेवा पुनः प्रारम्भ गर्न भारतसँग अनुरोध गरेको छ । बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणयकुमार वर्मासँग मङ्गलबार यहाँ भएको भेटवार्तामा बङ्गलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले उक्त आग्रह गरेका हुन।

Advertisement

त्यस अवसरमा दुवै पक्षबीच आपसी हितका विविध विषयमा छलफल भएको थियो । विदेशमन्त्री मोमेनले गुवाहाटी–ढाका हवाई सेवा पुनः सञ्चालनका साथै गुवाहाटी–सिल्हेटबीच सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका थिए। उनले जनता–जनताबीचको सम्पर्क विस्तार तथा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सिल्हेट–सिलचरबीच सिधा बस सेवाको आवश्यक भएको बताए।

विदेशमन्त्री मोमेनले विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’ को अध्यक्ष बनेको भारतले मञ्चका बैठकमा भाग लिन ‘अतिथि देश’का रूपमा आफ्नो मुलुकलाई आमन्त्रण गरेकामा कृतज्ञता व्यक्त गरेकाे बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

जी ट्वेन्टीको अध्यक्षता भारतले गरेको सन्दर्भमा बङ्गलादेशका विदेशमन्त्रीले वर्तमान विश्वले सामना गर्नुपरेको समस्या, कोभिडको महामारीपछिको आर्थिक पुनरूत्थान, युक्रेन युद्धका कारण युरोपका साथै संसारभर परेको प्रभाव, जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा जलवायुजन्य समस्या समाधन, दिगो विकासका लक्ष्य हासिल गर्न विकसित राष्ट्रबाट प्रतिबद्धताअनुरुप प्रवाह हुनुपर्ने वित्तीय सहयोग जुटाउन नयाँदिल्लीले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.