काठमाडाैं : मंगलबार देशभर थप एकजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
Advertisement
९२३ जनामा गरिएकाे परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मंगलबार कोरोना संक्मणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
हाल देशभर ७९ जना सक्रिय संक्रमित रहेका छन।