सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा भइरहेको छ।
Advertisement
पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन्।
मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ।