काठमाडौँ । ललितपुर महानगर २२ स्थित नख्खु खोलामा खनेको खाल्टोमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा खोटाङ घर भई हाल ललितपुर महानगर २७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राई रहेको प्रहरीले जनाएको छ ।