• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ


बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

जर्मन : जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ ।

Advertisement

यसै वर्षको सुरुमा प्रहरीले ‘हिंसात्मक आक्रमण र अन्य राज्यविरोधी गतिविधिको तयारी’ र स्वास्थ्यमन्त्री कार्ल लाउटरबाखलाई अपहरण गर्ने षडयन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकर्ताहरुले एलिजाबेथ आर नाम गरेकी पाँचौं संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

सन् २०२२ को जनवरीमा उनीमाथि जर्मनीको प्रजातान्त्रिक संस्थालाई अस्वीकार गर्ने अतिवादी समूहमा सामेल भएको आरोप लागेको थियो ।

यस समूहको मुख्य उद्देश्य जर्मनीमा गृहयुद्धको अवस्था सिर्जना गर्नु र अन्ततः संघीय सरकार र संसदीय लोकतन्त्रलाई अपदस्थ गर्नु रहेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

उक्त समूहले राष्ट्रव्यापी ‘ब्ल्याकआउट’को कारण बिजुली सुविधाहरू नष्ट गरेर यो हासिल गर्न चाहेको आरोप लगाइएको छ ।

यस समूहको प्रशासनिक शाखा एलिजाबेथ आर.को अध्यक्षतामा रहेको बताइएको छ, ‘जसले उच्च ओहदामा रहेर योजनाहरू अघि बढाउन र समन्वय गर्न योजनाहरू बनाएको थियो ।’

उनीविरूद्ध नयाँ सदस्यहरू भर्ती गर्ने र हतियार र विस्फोटक पदार्थहरू किन्ने प्रयासमा पनि संलग्न रहेको आरोप लगाइएको छ ।

अभियोजनकर्ताहरूले भनेका छन्, ‘उनले पटक–पटक योजनाहरूको शीघ्र कार्यान्वयनको माग गरिन् र ठोस समयसीमा पनि माग गरेकी थिइन् ।’

गत अप्रिलमा उक्त षडयन्त्रको पर्दाफास भएपछि लाउटरबाखले आफूलाई निशाना बनाइएकाकारण प्रहरी सुरक्षामा राखिएको बताएका थिए ।

स्वास्थ्यमन्त्रीले कोभिड–१९ का उपायहरूको विरोधमा केही प्रदर्शनकारीहरू ‘अत्यधिक खतरा’ भएको र ‘राज्य र लोकतन्त्रलाई अस्थिर पार्ने मनसाय’ भएको बताएका छन् ।

जर्मनीमा कोरोना भाइरसविरुद्ध गरिएको प्रदर्शनले कहिलेकाहीँ दशौं हजार प्रदर्शनकारीहरूलाई आकर्षित गरेको थियो । आन्दोलनले खोपको प्रभावकारिताप्रति शङ्का व्यक्त गर्दै नव–नाजीहरू र अति दक्षिणपन्थी एएफडी पार्टीका सदस्यहरू सहितलाई व्यापक आकर्षित गरेको थियो ।

यद्यपि, यस वर्ष भाइरसको प्रतिबन्ध खुकुलो भएसँगै लकडाउनविरोधी प्रदर्शनहरू कम भएका छन् ।

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.