• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङलाई जिताउन निश्चल बस्नेतदेखि युवा व्यवसायी राणाको अपिल


बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

काठमाडाैं : काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । गुरुङ पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा छन् । उनले परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन।
मुलुक राजनीतिक रुपमा क्यान्सरले ग्रसित बनेको उनको आरोप छ । आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने पनि उनले आफ्नो योजना सुनाए । अरु देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएको उल्लेख गदै नेपाललाई किन पर्यटनमा सवल नबनाउने भनेर प्रश्न गरे । उनले आफूहरुले देशको पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने पनि सुनाए ।
दक्षिण एशियामा नेपालमा नै सबैभन्दा पहिले बार, रेष्टुराँको कल्चर सुरु भएको सुनाए । उनले नेपालको गाँजालाई विश्व बजारमा लैजानुपर्नेमा जोड दिए । उनले आफूहरुले संसद्मा यसको आवाज उठाउनेपनि बताए । उनले आफूहरुलाई राजनीति गर्न नआउने भएपनि काम गर्न भने आउने बताए । उनले आफूहरुसँग मुख्य कुरा भनेको काम गर्ने उर्जा हुनुलाई बताए ।
सो क्रममा कलाकार निश्चल बस्नेतले आफूले राजनीतिमा चासो राख्ने गरेको तर राजनीतिबारे केही पनि नबुझेको सुनाए । उनले श्रीको जितको लागि अग्रिम शुभकामना दिए । उनले श्रीमा केही गर्ने सम्भावना देखेकोले आफूले समर्थन गरेको सुनाए।
उनले भने, श्री दाईले नचाहिँदो काम चाहीँ गर्नुहुन्न । जुन दिन उहाँले नराम्रो काम गर्नुहुन्छ, त्यो दिन म उहाँलाई गाली गर्छु । उनले राजनीतिमा धेरै सपना देखाएको सुनाए तर कसैले पनि केही नगरेको गुनासो पोखे ।
अहिलेपनि केही दलका नेताहरुले जन्मनेबित्तिकै पाउने सुविधा पुर्याउछु भनेर भन्ने गरेको भन्दै आक्रोश पोखे । उनले घरघरमा पानी पुर्याउने, विजुली पुर्याउँछु भन्ने कुरा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताए ।
उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा दलीय वा स्वतन्त्र रुपमा पनि केही गर्छु भनेर नयाँ सोचका साथ चुनावी मैदानमा आएकाहरुलाई सघाउनुपर्ने बताए ।
यस्तै, युवा उद्यमी कोलिन विक्रम राणाले पनि श्रीको जितको लागि अग्रिम शुभकामना दिए । उनले श्री गुरुङ नेपाली हिपहप संगितमा ठूलो योगदान दिएको स्मरण गराए । श्रीको उम्मेदवारीले राजनीतिमा लाग्ने युवाहरुको लागि सकारात्मक उर्जा प्राप्त भएको बताए । उनले श्री गुरु सदनमा पुग्दा धेरै नै सकारात्मक परिवर्तन हुने विश्वास दिलाए ।

Advertisement

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ३.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ६.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ७.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ८.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.