• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

यस्ता छन् काठमाडौं–७ बाट उम्मेदवारी दिएका ई. केसीका चुनावी योजना


बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ७ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गरेका ई.किरण केसीले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । उनको चुनाव चिन्ह ‘खुकुरी क्रस’ रहेको छ।

Advertisement

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केसीले भोलिदेखि घरदैलो कार्यक्रमको सुरु गर्ने जनाए । चुनावमा उठ्नको लागि भनेर नै उनी केही दिन अघिमात्र अष्ट्रेलियाबाट नेपाल आएका थिए । उनले काठमाडौंको एयरपोर्ट ओर्लनेबित्तिकै आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

ई.केसी सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले मिटरब्याजी पीडित किसानहरुको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै माइतीघर मण्डलामा धर्नासमेत दिएका थिए ।

आफ्नो उम्मेदवारी, अवधारणा र योजनाहरुको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै युवा नेता केसीले जनताले आगामी निर्वाचनमा असल नेतृत्वलाई छान्ने विश्वास व्यक्त गरेका छन् । उनले आम जनताले छनौट गरेका नेतृत्वले देश निर्माण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कलिलो उमेरमा चुनावी मैदानमा होमिएका केसीले आफू निर्वाचित भएमा १० वटै वडामा आफ्नै नेतृत्वमा अर्डिट गर्ने व्यवस्था मिलाउने बताए । राष्ट्रलाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउन बिजुली उत्पादनमा ध्यान दिनुपर्ने उनले जोड दिए । आफु मेकानिकल इन्जिनियर भएको बताउँदै उनले आफूले देश विकासको लागि नयाँ–नयाँ योजना बनाएको सुनाए ।

नेपालमै उत्पादन भएका विद्युतीय गाडीहरुको विक्रिवितरण गर्न सकेमा देशको आर्थिकस्तर उकास्न सकिने उनको भनाइ थियो । विदेशमा भएको सुख सुविधा छाडेर आफू नेपालको विकासको लागि आएको समेत उनले स्पष्ट पारे ।

भोलिदेखि घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिँदै उनले ‘ई.किरण केसी’ नामक फेसबुक पेज रहेको भन्दै अपडेटका लागि सबैलाई लाइक गर्न आग्रह गरे । उनले आफ्नो चुनाव चिन्ह ‘खुकुरी क्रस’ रहेको भन्दै त्यसमा भोट दिएर आफ्नो मतको सम्मान गर्न मतदातासमक्ष आग्रह गरे । उनको चुनावी नारा यस्तो छ :

‘बृद्ध नेतालाई मासिक भत्ता
भिजनरी युवालाई दिनुस सत्ता
देश विकासमा हामी सबैको एउटै आश
इन्जिनियर किरण केसीलाई गरौँ विश्वास’

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ३.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ६.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ७.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ८.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.