काठमाडाैं : पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन।
Advertisement
गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले जहाँबाट यो चलन सिके त्यो चलन चलाउने पूर्व राजा ज्ञानेन्द्रले यस पटक सर्वसाधारणलाई टीका नलगाइदिने बताएका हुन्।
बढिरहेको डेंगुलाई कारण देखाउँदै उनले टिका नलगाउने बताएका हुन् । डेंगुकै कारण उनले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।
पछिल्ला तीन वर्षदेखि पूर्वराजा ज्ञानेन्द्रले दशैंमा सर्वसाधारणलाई टीका लगाउन स्थगित गरेका छन्।