काठमाडौँ । काठमाडौँस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौँ महानगरका कर्मचारीसहितको टोली पुगेको छ ।
Advertisement
अनुगमन टोलीले शनिबार बिहान महानगरभित्र रहेको माछा पसल र तरकारी पसलमा अनुगमन गरेको छ । दसैंको अवसरमा महानगरले बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।
