काठमाडाैं : काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Advertisement
सिलिन्डर पड्किएर आगलागी भएको स्थानीयले बताएका छन । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।