काठमाडाैं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु पुन छलफलमा जुटेका छन् ।
Advertisement
छलफलपछि भोलिसम्म सहमति जुटाउने गठबन्धनका नेताहरूकाे दाबी छ।
लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार बिहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।