काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएकाे छ।
Advertisement
बिहीबार थापालाई उच्च ज्वरो आएपछि सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएकाे हाे।
थापाको सचिवालय सदस्लेयका अनुसार ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ।’
शुक्रबार भने ज्वरो केही कम भएको छ।