• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

राप्रपा प्रदेश १ को प्रवक्तामा विजय राउत


सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

सुनसरी- राप्रपा प्रदेश नम्बर १ को प्रवक्तामा सुनसरीका विजयकुमार राउत चयन भएका छन्।

Advertisement

राप्रपाको ५ भदौमा सम्पन्न पहिलो विस्तारित बैठकबाट राउतलाई प्रदेश अध्यक्ष राम थापाले प्रवक्ता मनोनित गरेका हुन्। बैठकले प्रदेशको वरिष्ठ उपाध्यक्षमा होम कुरुङबाङ, महिला उपाध्यक्षमा राधा ढकाल, सहसचिवमा चन्द्रबहादुर थापा र सहसचिव चन्द्रमणि पौडेल मनोनित गरेको छ।

प्रवक्ता राउत बराहक्षेत्र नगरपालिकाका बासिन्दा हुन्। राजनीतिशास्त्र तथा शिक्षाशास्त्रमा स्नातकोत्तर उनी पत्रकार पनि हुन्।

झापा दमकमा सम्पन्न विस्तारित बैठकले आगामी संघ र प्रदेशको चुनावमा राप्रपालाई बलियो शक्तिको रूपमा उठाउन केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई निर्देशन दिए। देशको समृद्धि र सकारात्मक रूपान्तरण गर्न सक्ने पार्टी राप्रपा मात्रै भएको उनको दाबी थियो।

राप्रपा प्रदेश १ अध्यक्ष थापाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देनको प्रमुख अतिथि, पूर्व गृहमन्त्री तथा सल्लाहकार समिति अध्यक्ष निरन्जन थापा विशिष्ठ अतिथि, महामन्त्री प्रल्हाद शाह, केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावती, केन्द्रीय प्रवक्ता गोपाल दाहाल, सहप्रवक्ता दिनेश शाहलगायत केन्द्रीय सदस्यहरू अतिथि थिए। यस्तै, १२ वटै जिल्लामा अध्यक्ष बैठकमा सहभागी थिए।

सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.