• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

सिन्जो आबेका हत्याराको बयान : हल्लामा विश्वास गरेर मार्ने योजना बनाएँ


    Avatar photo
आइतबार, असार २६, २०७९ मा प्रकाशित

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने व्यक्तिले उनीमाथि रिस उठेकाले हत्या गरेको बयान दिएका छन् । प्रहरीका अनुसार ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबे एक रिस उठाउने संगठनसँग आबद्ध रहेको हल्लामा विश्वास गरेर मार्ने योजना बनाएको बताएका छन् ।

Advertisement

जापानी मिडियाका अनुसार आक्रमणकारीले आबे एक घृणा जगाउने धार्मिक समूहमा आबद्ध भएको बताएका थिए । यद्यपि, उनी त्यो समूहमा समर्पित थिएनन् । उक्त समूहको नाम प्रतिवेदनमा उल्लेख गरिएको छैन ।

यसैबीच, जापानले आज आइतबार माथिल्लो सदन २४५ मध्ये १२४ सिटका लागि मतदान हुँदै छ । आबेको शव शनिबार उनको गृहनगर टोकियो ल्याइएको थियो । उनको मंगलबार अन्त्येष्टि गरिने छ ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले आबेको बायाँ हातको माथिल्लो भागमा गोली लागेको देखाएको छ । जसका कारण हड्डी मुनीको दुवै मुटुको धमनीमा क्षति पुगेको देखाएको छ ।

जापानको आसाही अखबारका अनुसार यामागामीले क्योटोको एउटा गोदाममा करारमा काम गरेका थिए । त्यहाँ उनी फोर्कलिफ्ट अपरेटर थिए । त्यहाँ उनी चुपचाप बसे र आफ्ना साथीहरूसँग घुलमिल भएनन् ।

यामागामीको भवन नजिकै बस्ने एक छिमेकीका अनुसार उनले यामागामीलाई कहिल्यै भेटेका थिएनन् । तर, केही महिनादेखि उनको घरबाट राति आराको आवाज सुनिन्थ्यो । एजेन्सी

  • योजना
  • विश्वास
आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.