काठमाडौँ । सरकारले पेट्रोलिय पदार्थको मूल्य घटाएसँगै गाडी भाडा घटेको छ । अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेको हो ।
Advertisement
यातायात व्यवस्था विभागले घटेको गाडी भाडा सार्वजनिक गरेको छ । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।
पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।
