काठमाडौँ । सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब विनियोजन गरेको गरेको छ ।
Advertisement
आगामी आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि रसायनिक मल खरिदका लागि १५ अर्ब रुपैया विनियोजन गरेको बताए ।
साथै आगामी वर्ष प्रमुख बाली लगाउने समयमा सहज रुपमा रसायनिक मल आपूर्ति गरिने समेत बताए ।